शिव कल्चरल कम्युनिटी सेन्टर यूकेमा महाशिवरात्री पर्व

लन्डन । बेलायतका नेपालीले मंगलबार आराध्यदेव शिवको पूजा आराधना गरि महाशिवरात्री पर्व मनाएका छन् । बेलायतका विभिन्न शहरमा अवस्थित मन्दिरहरुमा भक्तजनहरुको घुइंचो लाग्यो । शिव कल्चरल कम्युनिटी सेन्टर यूके रसमुरले मंगलबार आफ्नै शिव मन्दिर परिसर एम्पायर हल अल्डरसटमा शिवरात्री पूजा गरि पर्व भव्य रुपमा मनाएको छ । कार्यक्रममा रसमुर वरिपरि क्याम्बर्ली, फ्लिट, अल्डरसट, फार्नबोरो, रेडिङ … Continue reading शिव कल्चरल कम्युनिटी सेन्टर यूकेमा महाशिवरात्री पर्व